भिडियो सहित हेर्नुहोस !
Advertisement
.यदि अाफ्नाे कर्तव्य पूरा गर्न सक्दैनौ भने किन अर्काकाे ज्यान मर्छौ हे हाम्रो नेपाली डाक्टरहरू हाे एउटा कुरा याद राख कि नेताहरूले दुनियाँ जनतालाई मारेर खाकाे जस्तो नसम्झ एउटा डाक्टर भएर डाक्टरको इज्जत राख्ने काम गर यदि बिरामीको राम्रोसँग उपचार गर्न सक्दैनौ भने किन दुनियाँकाे अगाडि डाक्टर हाे भनेर युनिफम लगाएर हिड्छाै . .. हे डाक्टर हरु हाे दुनियाँलाई मारेर महिनामा तलब थाप्ने काम मात्र गर्ने भयौ तिमिहरुले ....अलिकति डाक्टर भएर डाक्टरको इज्जत राख्ने काम गर ....एउटा कुरा याद राख डाक्टरहरूहाे तिमिहरुकाे लापरबाहीकाे कारणले गर्दा अाज कति अामाकाे काख रित्तिए कति नाबालक बच्चा हरु अामा बिनाको टुहुरा भएर बसेका छन . ..हे डाक्टरहरु हाे तिमिहरुलाईत ती अामा र नाबालक बच्चाहरुकाे अासुँ लाग्नेछ |
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments: